
वैदेशिक रोजगारीमा गएकाहरूलाई केवल घरको माया मात्र हुँदैन, यो देश र समाजप्रति पनि उनीहरू उत्तिकै चिन्तित हुन्छन् । विदेशमा रहेर पनि उनीहरू आवश्यक पर्दा गाउँ समाजमा हुने मेला महोत्सवदेखि विपन्न र आपतमा परेकाहरूलाई सहयोग गर्न तत्पर हुन्छन् । संस्थागत हो... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका... थप हेर्नुहोस्
दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा खसेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ को यात्रुबहाक बस सुकुटे बीच नजिकै सुनकोशी नदीमा खसेको हो। प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुर्घटनामा ४ जनाको मृत्यु भएको बताए । उ... थप हेर्नुहोस्
मैले कक्षा दुईसम्म डहुमै पढेर कक्षा ४ मा कुशेश्वर माविमा भर्ना भएको थिए । कक्षा ४ र ५ त्यति बेलाको कुशेश्वर निम्न मावि बेथानमा अध्ययन गरेको हुँ । ३ कक्षा पढिन । डहुबाट बेथानको विद्यालयसम्म हिडेर जानको लागि एक घण्टा लाग्थ्यो । बेथानमा पढदा मलाई विद्या... थप हेर्नुहोस्
जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदैछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामाथि बहस हुन लागेको हो । जिल्ला अदालत काठमाडौंले शुक्रवार महराको बयान लिएको थियो । विहीबार दर्ता भएको मुद्दा... थप हेर्नुहोस्
उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी कुल ५२ पदक... थप हेर्नुहोस्
झापाको हल्दिवारी गाउँपालिका– ५ स्थित कन्चनश्री बजारमा शनिबार दिउँसो ३.३० तिर आगलागी हुँदा स्थानीय मायानाथ पोख्रेलको घर जलेर नष्ट भएको छ । जलथल प्रहरी प्रमुख असइ भरत कोइरालाका अनुसार पोख्रेलको घरसहित ३० लाख बराबरको क्षति भएको छ भने एउटा गाईको बाछोसमेत... थप हेर्नुहोस्
गुल्मीमा बेवारिसे अवस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र करिव ७-८ वर्षका बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्... थप हेर्नुहोस्
एक जना महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिकाकी ४८ वर्षीया महिलालाई पटक(पटक बलात्कार गरेको आरोपमा त्यही वडाका ४० वर्षीय दलबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दले पीडित महिलाको घरमा कोही नभएको... थप हेर्नुहोस्
बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो । रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले शुक्रबार हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जा... थप हेर्नुहोस्
