
नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ । बुधबार १२ बजेदेखि सुरु भएको यो सेवा सरकारले तोकेको लकडाउनको अवधिभरका लागि मात्र हुने टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिए । लकडाउनको अवधि बढेमा बोनस अवधि पन... थप हेर्नुहोस्
आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखामा अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। देशका... थप हेर्नुहोस्
नेपाली मूलका एक बेलायती नागरिक चार दिनयता त्रिभुवन विमानस्थल अध्यागमनको ‘डिटेन्सन कक्ष’मा रहेका छन् । गत आइतबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका ४०/४२ वर्षका ती मानिसलाई त्रिभुवन विमानस्थल अध्यागमनले ‘इन्ट्री रिफ्युज’ गरेपछि उनी विमानस्थलमा अलपत्र पर... थप हेर्नुहोस्
संक्रमण पुष्टि भएका तेस्रो नेपाली चैत ६ गते दुवईबाट फर्केर काठमाडौँको होटलमा बसेका थिए । ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि चैत १० गते उनी परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। टेकु अस्पतालमा परीक्षण गराई उनी फेरि होटलमा गएर बसेका थिए । आफ... थप हेर्नुहोस्
नेपालमा थप एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमणको एकजना विराम... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा अहिले भइरहेको कामहरु पर्याप्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । उनले तत्काल गर्नैपर्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीलाई खुला पत... थप हेर्नुहोस्
सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हे... थप हेर्नुहोस्
अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मध्य र पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेनेछ । देशका पहाडी भू-भागका थोरै स्... थप हेर्नुहोस्
कोरोना भाइरसको रोकथामका लागि सरकारले लागु गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् । सम्झाइ-बुझाइ गर्दा पनि अटेर गर्ने कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट सात जना, झापाबाट चार जना, सुनसरीबाट चार जना, पर्साबाट तीन जना, सिर... थप हेर्नुहोस्
मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई मास्क तथा सेनिटाइजर निःशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ । ग्लोबल की टेक्नोलोजीका अध्यक्ष... थप हेर्नुहोस्
