
आइतवार लुकाएर राखिएका ठाउँबाट प्रहरीले बरामद गरेको मास्क बिक्री गरिने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको हो। ‘महान्यायाधीवक्ताको कार्... थप हेर्नुहोस्
गत फागनु २१ गते दोस्रो पटक मृर्गौला प्रत्यारोपण गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएको केही समयमै आफन्त र निजी सचिवालयका सदस्यहरूसँग भेटघाट गरे । डिस्र्चाजको भोलिपल्ट शनिबार पार्टीका शीर्ष नेता तथा सचिवालय सदस्य... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले 'नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह' मा पीएचडी गरेका छन् । रावलले राजनीति शास्त्र अन्तर्गत 'पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल' विषयमा प्रस्... थप हेर्नुहोस्
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरुकै छोराबाट भएको खुलेको छ । कञ्चनपुर प्रहरीले आइतबार भण्डारी दम्पत्तिको हत्यामा संलग्न भएको आरोपमा उनीहरुकै छोरा भरत भण्डारी... थप हेर्नुहोस्
नेपालस्थित अमेरिकी दूतावासले सबै भिसा प्रक्रिया रद्द गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण आगामी सूचना जारी नभएसम्मका लागि डाइभर्सिटी भिसा (डीभी) तथा गैरआप्रवासी भिसाका लागि नियमित ‘अपोइन्टमेन्ट’ रद्द गरेको जनाएको छ । दू... थप हेर्नुहोस्
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको सुझावविपरीत आफ्नो सक्रियता बढाएका छन् । गत शुक्रबार डिस्चार्ज भएका उनले शनिबारबाट भेटघाटलाई तीब्रता दिएका थिए । आइतबार सार्क राष्ट्रप्रमुखहरूको भिडियो कन्फ्रेन्समा सहभागी भएका उनले पार्टीका ... थप हेर्नुहोस्
पशुपति क्षेत्रमा रहेका ११ ओटा शिवलिङ्गमध्ये चार ओटा स्थानीय व्यक्तिको घरभित्र रहेको पाइएको छ । पशुपति क्षेत्र विकास कोषले चार वटा शिवलिङ्ग मानिसको घरभित्र रहेको भन्दै संरक्षण गर्न गाह्रो भएको बताएको हो । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति... थप हेर्नुहोस्
कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क आइतबार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । कोरोना भाइरस (कोभिड ¬१९)को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी वायुको प्रभावले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । मंग... थप हेर्नुहोस्
गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ । बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गेनिङ गरेको प... थप हेर्नुहोस्
