राष्ट्रिय समाचार

News-Image

गीता छोएर कमल थापाले खाए पार्टी नफुटाउने कसम

  • २०७६ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता घोषणा सभामा राप्रपा अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै पनि नफुटाउने प्रतिज्ञा गरेका छन् । बुधबार राष्ट्रिय सभामा आयोजित एकता भेलामा थापाले गीता छोएर अब पार्टी कहिल्यै पनि फुट्न दिने छैन भन्दै कसम खाएका हुन् । ... थप हेर्नुहोस्

News-Image

राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

  • २०७६ फाल्गुन २८, बुधबार

घुम्ती कटान गरेर सडक स्तरोन्‍नति गर्न सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द गरिने भएको छ । चैत १ गतेदेखि १२ गतेसम्म दैनिक सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको हो । तानसेन–बुटवल सडकखण्डको घुम्ती कटान गरिन लागेको डिभिजन सडक कार्यालयले जनाएको छ । घ... थप हेर्नुहोस्

News-Image

राप्रपाको एकता : शीर्ष नेताहरूले गीता छोएर कसम खानुपर्ने भन्दै कार्यकर्ताको नाराबाजी

  • २०७६ फाल्गुन २८, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता भेला कार्यकर्ताहरू नेताहरूमाथि अविश्वास गरेका छन् । एकता भेलामा उपस्थित कार्यकर्ताहरूले शीर्ष पार्टी कहिल्यै फुट्दैन भनेर गीता छोएर कसम खानुपर्ने भन्दै नाराबाजी गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

के प्रधानमन्त्रीलाई थप उपचारका लागि सिंगापुर लगिंदैछ ?

  • २०७६ फाल्गुन २८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको आज एक साता पुगेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार भइरहे पनि उनलाई अझै केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य ... थप हेर्नुहोस्

News-Image

टुटल पठाओ बन्द गर्न सूचना जारी

  • २०७६ फाल्गुन २८, बुधबार

यातायात व्यवस्थापन विभागले व्यक्तिगत प्रगोजनका लागि दर्ता भएका सवारीसाधन आफूखुसी भाडा तोकी प्रयोग नगर्न सूचना जारी गरेको छ । उक्त सूचनाले टुटल पठाओ जस्ता राइड सेयरिङ गर्ने सवारीका साधनलाई प्रत्यक्ष असर पर्ने देखिन्छ । उक्त सूचनामा भनिएको छ, 'विभिन... थप हेर्नुहोस्

News-Image

विप्लव समूहको पर्चामा बाँस्कोटामाथि लगाइएका १० आरोप

  • २०७६ फाल्गुन २८, बुधबार

प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा नेतृत्वले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीमा निर्माणाधीन घरमा भएको विस्फोटको जिम्मा लिएको छ । बुधबार बिहान सात बजेर ४० मिनेटमा भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोट... थप हेर्नुहोस्

News-Image

विप्लव समूहको पर्चा र रिमोट फेला पर्‍यो

  • २०७६ फाल्गुन २८, बुधबार

पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित निवासमा प्रेसर कुकर बम विस्फोट भएको छ । बाँस्कोटाको घरमा विस्फोट आफूहरुले गराएको दाबी गर्दै प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भेटिएको छ । मध्यपुर ठिमी नग... थप हेर्नुहोस्

News-Image

दाङमा अल्लोको मास्क उत्पादन शुरु

  • २०७६ फाल्गुन २८, बुधबार

मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् । लमही... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आगामी तीन दिन चट्याङसहित वर्षा

  • २०७६ फाल्गुन २८, बुधबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभावले मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण पश्चिमी तथा मध्य पहाडी... थप हेर्नुहोस्

News-Image

कति हुन्छ रत्नपार्कको दैनिक कमाई ?

  • २०७६ फाल्गुन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संघीय राजधानीको काठमाडौंको केन्द्रमा रहेको छ शंखधर उद्यान (रत्नपार्क) । विस्तारै जाडोको समय घट्दै छ र गर्मीको मौसमा आरम्भ हुँदै छ । प्रायः धेरैजसो मानिसहरू गर्मी मौसममा शीतलता खोज्ने गर्दछन् । शीतल छाहारीमा बसेर आनन्द लिन चाहन्छ, जुन चाहनाहरूलाई पूरा... थप हेर्नुहोस्