राष्ट्रिय समाचार

News-Image

नाकामा चरम लापरवाही : कोरोनाको डरले हेल्थ डेस्क छाडेर ‘भागे’ स्वास्थ्यकर्मी

  • २०७६ फाल्गुन २७, मंगलवार

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) का तीन दर्जनभन्दा बढी संक्रमित भेटिसकेको अवस्थामा नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जमा भने चरम लापरवाही गरिएको छ। भारतको बिहारसँग खुल्ला सीमा जोडिएको वीरगन्जको नाका हुँदै भारतबाट दैनिक १० हजार भन्दा बढि ... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय कलाकारको साँस्कृतिक कुम्भ मेला सम्पन्न

  • २०७६ फाल्गुन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको हालै समापन भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्य... थप हेर्नुहोस्

News-Image

काठमाडौंका विभिन्न ठाउँबाट ७ जना बालकको उद्धार

  • २०७६ फाल्गुन २७, मंगलवार

राजधानी काठमाडौंका विभिन्न स्थानबाट ७ जना बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काँडाघारीका होटल, फर्नि... थप हेर्नुहोस्

News-Image

प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण

  • २०७६ फाल्गुन २७, मंगलवार

एक महिनाअघि पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको जनाइएको छ । भेटवालमाथि बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतले प... थप हेर्नुहोस्

News-Image

नेपालले ८ देशका नागरिकलाई आजदेखि ‘अनअनराइभल’ भिसा नदिने

  • २०७६ फाल्गुन २७, मंगलवार

नेपालले आजदेखि ८ देशका नागरिकलाई अनअनराइभल भिसा नदिने भएको छ । यसअघि ५ वटा देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरिएको भए पनि अहिले थप तीन देशका नागरिकलाई पनि आजदेखि अनअराइभल भिसा नदिने निर्णय गरेको हो । कोरोनाभाइरसको जोखिम बढेपछि यस्तो निर्... थप हेर्नुहोस्

News-Image

सामूहिक बलात्कार कसूरमा चार युवकलाई १० वर्ष कैद

  • २०७६ फाल्गुन २७, मंगलवार

जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, ... थप हेर्नुहोस्

News-Image

गति लियो धरहरा पुनःनिर्माणले, उपलब्ध हुनेछन् यस्ता सुविधा

  • २०७६ फाल्गुन २७, मंगलवार

गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मा... थप हेर्नुहोस्

News-Image

आगामी तीन दिन मेघगर्जन तथा चट्याङसहित वर्षा

  • २०७६ फाल्गुन २७, मंगलवार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानमान जारी गर्दै आज बिहान देशको केही पश्चिमी भू-भाग ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७६ फाल्गुन २६, सोमबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने... थप हेर्नुहोस्

News-Image

आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा फागु पर्व मनाइँदै

  • २०७६ फाल्गुन २६, सोमबार

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। ... थप हेर्नुहोस्