
मुलुकमा भएको लकडाउनको प्रभाव धार्मिक क्षेत्रहरूमा पनि परेको छ । कोरोना भाइरसका कारण विश्वभरी भैरहेको लकडाउन नेपालको प्रसिद्ध धार्मिक केन्द्र देवघाटमा पनि परेको देखिन्छ । देवधाटस्थित विभिन्न मठ मन्दिरहरूमा भक्तजनको उपस्थिति पूर्ण रूपमा निषेध गरिएको... थप हेर्नुहोस्
नेपाल विद्यार्थी संघको आयोजनामा काठमाडौंमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । मसाल जुलुस र विरोध प्रदर्शन शेषमतीदेखि बाइपाससम्म आयोजना गरिएको थियो । नेपालको सहमति विना भारतले एकपक्षीय रूपमा दार्चुला जिल्लास्थित लिपुलेकमा सडक बनाएको विरोधमा... थप हेर्नुहोस्
सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी २ जनामा कोभिड-१९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बुधवार प्रमुख जिल्ला अधि... थप हेर्नुहोस्
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैद... थप हेर्नुहोस्
देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिम र पूर्वको पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ । पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभा... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमितको संख्या थपिने क्रम जारी रहेको छ । थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहानै विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४५ पुगेको छ । मन्त्... थप हेर्नुहोस्
२ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले आज आफैँ अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका थप पत्रकार आतंकित भएका छन् । विभिन... थप हेर्नुहोस्
नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भागेका हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले अस्पतालको आइसोलेसनबा... थप हेर्नुहोस्
मंगलबार भक्तपुरमा फेला परेका दुई कोरोना संक्रमित बसेको क्षेत्र सिज गरिएको छ । पूर्वगृह मन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका प्रहरी जवान बसेको दुवाकोट क्षेत्र र नर्स बसेको नयाँ ठिमी क्षेत्रलाई सिज गरिएको भक्तपुरका प्रहरी प्रमुख सविन प्राडाले ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बुधबारदेखि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएका कारण सर्तकता अपनाउन जरुरी रहेको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । बुधबार बस... थप हेर्नुहोस्
