राष्ट्रिय समाचार

News-Image

उपसभामुखमा राजपाको दाबी छैन : महिन्द्रराय यादव

  • २०७६ माघ १६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महिन्द्रराय यादवले उपसभामुख पदमा आफ्नो पार्टीको दाबी नभएको प्रष्ट पारेका छन् । बिहीबार रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले उपसभामुख पदका लागि आफ्नो पार्टीको दाबी नभएको प्रष... थप हेर्नुहोस्

News-Image

नेविसंघमा देउवाले घोषणा गरे अध्यक्ष र महामन्त्री

  • २०७६ माघ १६, बिहीबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट नेपाल विद्यार्थी संघमा अध्यक्ष र दुई महामन्त्री घोषणा गरेका छन् । सभापति देउवाले नेविसंघको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई ज... थप हेर्नुहोस्

News-Image

फोहोरको थुप्रोले थिच्दा ४ भारतीयको मृत्यु

  • २०७६ माघ १६, बिहीबार

आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातु... थप हेर्नुहोस्

News-Image

वृद्धामाथि सामुहिक बलात्कार, तीन युवा पक्राउ

  • २०७६ माघ १६, बिहीबार

चितवनको माडीमा एक वृद्धा सामुहिक बलात्कारको शिकार बनेकी छन् । बलात्कारको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । माडी नगरपालिका–२ शितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सा... थप हेर्नुहोस्

News-Image

बंगलादेशी नागरिक अहमदको हत्या आरोपमा मियाँ पक्राउ

  • २०७६ माघ १६, बिहीबार

बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या आरोपमा उनीसँगै नेपाल आएका साथी दुला मियाँ पक्राउ परेका छन्। हत्या गरी फरार रहेको भनिएका ४४ वर्षीय मियाँलाई नेपाल-भारत सीमा झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको हो। पक्राउपछि काठमाडौं ल्याइएका मियाँलाई बिही... थप हेर्नुहोस्

News-Image

आज शहीद दिवस : राष्ट्रिय शहीद स्मारक पार्क भने अलपत्र

  • २०७६ माघ १६, बिहीबार

प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस... थप हेर्नुहोस्

News-Image

ललितपुरमा निसास्सिएर पूर्वमन्त्रीका पीए दम्पतिकै मृत्यु

  • २०७६ माघ १६, बिहीबार

ललितपुरमा निसास्सिएर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) हस्त गर्वुजामगरको दम्पतिकै मृत्यु भएको छ । प्रहरीका अनुसार निस्सासिएर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री थापाका पीए हस्तसहित उनकी श्रीमती नेत्रकुमारी गर्वुजाको ... थप हेर्नुहोस्

News-Image

धादिङमा जन्ती गएका युवकमाथि खुकुरी प्रहार

  • २०७६ माघ १६, बिहीबार

धादिङमा जन्ती गएका युवकमाथि खुकुरी प्रहारधादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५मा जन्ती गएका एक युवकमाथि खुकरी प्रहार भएको छ। खुकुरी प्रहारबाट अन्दाजी ३५ वर्षीय शम्भु थापा गम्भीर घाइते भएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। घाइते थापालाई उ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज पनि वर्षा र हिमपात

  • २०७६ माघ १६, बिहीबार

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै केही ठाउँमा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीवार देशभर आशिंकदेखि सामान्य बदलीको सम्भावना रहेका महाशाखाले जनाएको छ । केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको... थप हेर्नुहोस्

News-Image

पूर्वअधिराजकुमारी प्रेरणाले २० दिनभित्र दाइजोबापत पाएको जग्गा खाली गर्नुपर्ने

  • २०७६ माघ १६, बिहीबार

नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ । सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशील... थप हेर्नुहोस्