राष्ट्रिय समाचार

News-Image

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ । सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरात... थप हेर्नुहोस्

News-Image

देशका प्रमुख भवनमा तोडफोड र आगजनी

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेन्सी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना ... थप हेर्नुहोस्

News-Image

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यस वर्ष बागलुङबाट रु ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१ /८२ मा रु ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको सङ्घका अध्यक्ष दीपक गौतमले बताउनुभयो ।... थप हेर्नुहोस्

News-Image

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा सा... थप हेर्नुहोस्

News-Image

महिलालाई गोली हानेको अभियोगमा एकजना पक्राउ

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ । भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षे प्रदीप शर्माले मादक पदार्थ सेवन गरी सोमबार दिउँसो वीरगञ्ज महानगर–१६ स्थित भन्सारग... थप हेर्नुहोस्

News-Image

‘जेनजी’ प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

‘जेनजी’ प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका छन् । नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार सङ्कलन गर्न खटिएका पत्रकारहरु श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासङ्घले जना... थप हेर्नुहोस्

News-Image

जेनजीको प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा आज भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ । प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरुले बसमार्फत विद्यार्थीलाई घर पुर्याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग ग... थप हेर्नुहोस्

News-Image

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो । यहाँको निसीखोला, तमानखोला, ताराखो... थप हेर्नुहोस्

News-Image

आजदेखि सोह्र श्राद्ध सुरु, किन गरिन्छ श्राद्ध ?

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रत... थप हेर्नुहोस्

News-Image

यसरी मनाइयो मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा

  • २०८२ भाद्र २३, सोमबार
  • लक्ष्मी गारु

भक्तपुरको मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ । यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएका साहसी संस्कृत... थप हेर्नुहोस्