राष्ट्रिय समाचार

News-Image

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

  • २०८१ कार्तिक २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दैलेख जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्नुहुन्छ– “बस्ती सबै रित्... थप हेर्नुहोस्

News-Image

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

  • २०८१ कार्तिक २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर... थप हेर्नुहोस्

News-Image

दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

  • २०८१ कार्तिक २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दशैंमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दशैंको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना... थप हेर्नुहोस्

News-Image

देशभरको तापक्रम क्रमशः घट्दो, यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ कार्तिक २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ कार्तिक १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार डेरा गरी बस्ने नुवाकोट घर भएका ३० वर्षीय सुजन तामाङ आफू बस्ने घरको गेट अगाडी बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बारा, प्रसौनी गाउँपा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ कार्तिक १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ ब... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८१ कार्तिक १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईडस्थित ४८ वर्षीय बिरेन्द्र लामाको हिमाली किचनमा जुवातास खेलिरहेको अवस्थामा बिरेन्द्र समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ५७ र... थप हेर्नुहोस्

News-Image

मौसम : यी पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

  • २०८१ कार्तिक १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित एक पक्राऊ

  • २०८१ आश्विन ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्त... थप हेर्नुहोस्

News-Image

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु

  • २०८१ आश्विन ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा द... थप हेर्नुहोस्