राष्ट्रिय समाचार

News-Image

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

  • २०८१ आश्विन ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असोज २ ग... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८१ आश्विन ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपक कुमार केसी समेत सात जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूला... थप हेर्नुहोस्

News-Image

रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?

  • २०८१ आश्विन ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ । अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा... थप हेर्नुहोस्

News-Image

विदेशिए गोठाला, हराए गोठ

  • २०८१ आश्विन ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए । बतासेको खर्कबाट ग... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ आश्विन ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ आश्विन ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-२३ स्थित हर्पन खोलामा सोही महानगरपालिका माझथुम बस्ने ८३ वर्षीया पदमकला पाण्डे उपाध्याय शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै मोरङ, पथरीशनिश्चरे नगरपालि... थप हेर्नुहोस्

News-Image

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

  • २०८१ आश्विन ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

दाङ, लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्नुहुन्छ । “कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ”, चौधरीले भन्नुभ... थप हेर्नुहोस्

News-Image

सात वर्षदेखि एकल विष्णा भन्नुहुन्छ – ‘भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ’

  • २०८१ आश्विन ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको । बझाङ मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ आश्विन ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ आश्विन ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रौतहटमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रौतहट, गरूडा नगरपालिका-४ स्थित सडकमा गरूडाबाट शिवनगरतर्फ जाँदै गरेको म.प्र.- ०३-००१ ह ३४१४ नम्बरको इ.रिक्साको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राम साह रौनियारको बिहीबार राति मृत्यु ... थप हेर्नुहोस्