राष्ट्रिय समाचार

News-Image

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । सरकारले मुलुकको आर्थिक मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिए पनि सङ्घीय राजधानीबाट मुलुकका विभिन्न पर्यटकीयस्थलका ला... थप हेर्नुहोस्

News-Image

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् । स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान जोखिममा परेका महिलाहरुका लागि प्रदेश सरकारले विसं २०७६ देखि ... थप हेर्नुहोस्

News-Image

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ... थप हेर्नुहोस्

News-Image

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय फोटो पत्रकारको टोली सोमबार बङ्गलादेश प्रस्थान गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको सो टोली बङ्गलादेश फोटो पत्रकार सङ्घको निमन्त्रणामा बङ्गलादेश ... थप हेर्नुहोस्

News-Image

पर्सामा २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्सा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले वीरगञ्जको सीमावर्ती बजार रक्सौलबाट भन्सार छली गरेर नेपाल भित्र्याएर अ... थप हेर्नुहोस्

News-Image

असिना-पानीले क्षतिग्रस्त बालीको अनुगमन

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शनिबार र आइतबारको असिना-पानीले क्षति पुर्याएको काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ । प्रतिनिधिसभा सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिलगायतको टोलीले दुवै नगर क... थप हेर्नुहोस्

News-Image

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा बनाइएको अस्थायी बाँध आइतबार राति बाढीले बगाउँदा आवतजावतमा समस्या भएको छ । पुलको ‘डाइभर्सन’ भन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटोको बाँध बगाएपछि सवारी सञ्चालन अवरुद्ध भएको छ । स्थानीय रामचन्द्र यादव... थप हेर्नुहोस्

News-Image

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका-५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता... थप हेर्नुहोस्

News-Image

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्... थप हेर्नुहोस्

News-Image

विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी... थप हेर्नुहोस्