राष्ट्रिय समाचार

News-Image

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

  • २०८१ भाद्र १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलाली, गोदावरी नगरपालिका-१ बनखेतस्थित सुरक्षा सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४१ वर्षीय प्रेम रोकाया सहित ४ जनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई ... थप हेर्नुहोस्

News-Image

मनाङको थोचे केन्द्रविन्दू भएर भूकम्प

  • २०८१ भाद्र १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङको मा... थप हेर्नुहोस्

News-Image

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

  • २०८१ भाद्र १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

रसुवा, कालिका गाउँपालिका-१ ग्राङबाट सुन जस्तो देखिने पहेलो धातु करिब ३ सय ३४ ग्राम सहित गोसाईकुण्ड गाउँपालिका-१ थुमन बस्ने २७ वर्षीय पेम्बा छोवाङ तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली... थप हेर्नुहोस्

News-Image

हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ भाद्र १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिराहा, सिराहा नगरपालिका-३ मखनाहा बस्ने ४० वर्षीय राकेश कुमार वर्माको हत्या गरेको अभियोगमा धनुषा, धनुषाधाम नगरपालिका-४ लक्ष्मीपुर बस्ने ३२ वर्षीय प्रकाश यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित नेपाल आ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८१ भाद्र १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । गुल्मी, सत्यवती गाउँपालिका-६ जोहाङ बस्ने ६७ वर्षीय शंकर प्रसाद गौतम सोही गाउँपालिका चौडीलास्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका-८ गढी... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ भाद्र १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काभ्रे, भुम्लु गाउँपालिका-१० छपन्न किलोस्थित सडकमा काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा.२ ख ९०६४ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको बिहीब... थप हेर्नुहोस्

News-Image

ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ भाद्र १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सूर्य ब... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषध गाँजा सहित पक्राउ

  • २०८१ भाद्र १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔष गाँजा करिब २४ किलोग्राम सहित धनकुटा शहिदभूमि गाउँपालिका-६ बस्ने २९ वर्षीय कुशल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशक... थप हेर्नुहोस्