राष्ट्रिय समाचार

News-Image

‘सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने’

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिर... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङका विद्यालयमा मनाइयो रेडपाण्डा दिवस

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा र... थप हेर्नुहोस्

News-Image

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्

News-Image

आजको मौसम पूर्वानुमान : देशभर वर्षा

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पह... थप हेर्नुहोस्

News-Image

चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

  • २०८२ भाद्र २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–७ चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिनु... थप हेर्नुहोस्

News-Image

दसैँको लागि मुस्ताङ झारियो डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा

  • २०८२ भाद्र २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर्याएको यहाँ आइपुगेका व्यापारीहरुले बताएका छन् । यसवर्ष जुम्लाबाट करिब पाँच हजार भेडच्... थप हेर्नुहोस्

News-Image

चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै

  • २०८२ भाद्र २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका कारण बन्द भएका चितवनका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु ... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङका किसान बँदेलबाट पीडित

  • २०८२ भाद्र २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ । स्थानीय किसान शेरबहादुर बानियाँका ... थप हेर्नुहोस्

News-Image

झापाको जनजीवन लयमा फर्किँदै : सार्वजनिक यातायात सञ्चालनमा

  • २०८२ भाद्र २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका कारण बन्द रहेका झापा जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताउनुभएको हो । “आन्दोलनका क्रममा... थप हेर्नुहोस्

News-Image

‘जेनजी’ आन्दोलन : काभ्रेमा क्षतिको विवरण सङ्कलन गरिँदै

  • २०८२ भाद्र २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्क... थप हेर्नुहोस्