राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ श्रावण २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, लहान नगरपालिका-३ हुलाक कार्यालयस्थित सडकमा मधेश प्रदेश ०१- ००१ ख ०४४९ नम्बरको ट्रकले स. ८ प ९२२३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-१०... थप हेर्नुहोस्

News-Image

बागलुङ र गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, छ घाइते, चारको जीवितै उद्धार

  • २०८१ श्रावण २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागलुङ र गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ । मंगलबार बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ श्रावण २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, कालिका नगरपालिका-६ नगरपालिका चोकमा ना.६५ प ६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शिव नारायण श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट ग... थप हेर्नुहोस्

News-Image

गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा एक जनाको मृत्यु (अपडेट)

  • २०८१ श्रावण २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गअन्तर्गत धादिङ, गजुरी गाउँपालिका-५ पोखरेखोलास्थित सडकमा सोमबार बिहान रूख ढलेर बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा माइक्रोमा सवार रूविभ्याली गाउँपालिका-१ बस्ने ७२ वर्षीय निर्माग तामाङको मृत्यु भएको छ । गजुरीबाट काठम... थप हेर्नुहोस्

News-Image

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु

  • २०८१ श्रावण २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बा... थप हेर्नुहोस्

News-Image

मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

  • २०८१ श्रावण २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवनको नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्ष... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी त... थप हेर्नुहोस्

News-Image

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १ सय ५३ जनाको मृत्यु

  • २०८१ श्रावण २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, ब... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

  • २०८१ श्रावण २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि साउन १३ ग... थप हेर्नुहोस्