
पर्सा, वीरगंज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ सोही महानगरपालिका-१० प्रगती टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफलाई सोमबार दिउँसो प्रहरीले पक्रा... थप हेर्नुहोस्
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बा... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । सुनसरी, बर्जु गाउँपालिका-५ कटुवाल टोल बस्ने ५८ वर्षीय ओम कुमार कटुवाल सोही ठाउँस्थित सितागंज नहरको हिम पाईपभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझदेखि हराई बेपत्ता भएका उनक... थप हेर्नुहोस्
ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने संखुवासभा खादवारी नगरपालिका-५ भोटेबास घर भएका २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् ।... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।स्याङ्जा, चापाकोट नगरपालिका-१० बायोडाँडास्थित सडकमा बारीकुनाबाट चापाकोटतर्फ जाँदै गरेको लु.४ त २२१ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार पाल्पा ... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-८ गौरिघाटबाट राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले जुवा खेलिरहेकोअवस्थामा कोशी प्रदेशका एमालेका प... थप हेर्नुहोस्
आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा मोरङ, सुन्दरहरैचा नगरपालिका-१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको ह... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थान... थप हेर्नुहोस्
सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ । स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन् । सर्लाहीको हरिवन नग... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थान... थप हेर्नुहोस्
