
रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको ... थप हेर्नुहोस्
गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले राससलाई जानकार... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पर्सा, जगरनाथपुर गाउँपालिका-२ जानकी टोलास्थित सडकमा पटेर्वासुगौलीबाट टिउकीतर्फ जाँदै गरेको प्र.२-०३-००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा ... थप हेर्नुहोस्
वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने कैलाली गोदावरी नगरपालिका-२ घर भएकी २७ वर्षीया दिपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । दिपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदि... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । सल्यान, त्रिबेणी गाउँपालिका-३ ढुङ्गेबगर बस्ने ६१ वर्षीय सुकलाल रोका सोही ठाउँस्थित किमचौर सामुदायिक वनको भिर मुनि मंगलबार मृत अवस्थामा फेला परेका छन् । घाँस काट्न भन्दै सोमबार बिहान गएका ... थप हेर्नुहोस्
पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ । जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्क... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-९ शिवालय मन्दिर नजिक सडकमा ना.५ च १०५३ नम्बरको गाडीले ना.५६ प ४११५ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका-८ गौरीगन्ज... थप हेर्नुहोस्
वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छिन् । लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन् तर ती महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेक... थप हेर्नुहोस्
