राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक- दुई स्थानमा हल्का... थप हेर्नुहोस्

News-Image

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६८ जनाको मृत्यु

  • २०८१ श्रावण २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, ब... थप हेर्नुहोस्

News-Image

‘ढल्किदो उमेरले विद्यालय जान छेकेन नवीनलाई’

  • २०८१ श्रावण २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन । पढ्ने उमेरमा घरायसी समस्याका कारण वि... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ श्रावण २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । कैलाली, गोदावरी नगरपालिका-३ चौकिडाँडास्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका-११ लिउसन बस्ने ७९ वर्षीया नरी कामी बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै प्युठान, झिमरूक गाउँपालि... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पाँच जना पक्राउ

  • २०८१ श्रावण २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको नेपालगंज उपमहानगरपालिका-२० राँझा एयरपोर्टबाट स्रोत नखुलेको २४ लाख रूपैयाँ सहित पाँच जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

  • २०८१ श्रावण २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान, मल्लरानी गाउँपालिका-२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केशवले... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहेको देखि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ श्रावण २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जाजरकोट, भेरी नगरपालिका-६ गंजस्थित सडकमा ग.१ ज ७७११ नम्बरको बोलेरो जिप सडकबाट करिब ४ सय मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ श्रावण २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका-६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्र... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ११ जना फेला

  • २०८१ श्रावण २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । रूकुम पश्‍चिम, सानिभेरी गाउँपालिका-४ लामचौर बस्ने ४९ वर्षीया सुशिला मल्ल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परकी छिन् । त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ सुगरमिल बस्ने ५५ वर्षीय ... थप हेर्नुहोस्