राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण ३२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ श्रावण ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । इलाम, सूर्योदय नगरपालिका-६ बस्ने ४९ वर्षीय देव कुमार दर्जी सोही ठाउँस्थित भिनाजुको घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१२ राधाकृष्ण टोल बस्ने ४३ व... थप हेर्नुहोस्

News-Image

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म एक सय ७५ जनाको मृत्यु

  • २०८१ श्रावण ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा आठ जना, ... थप हेर्नुहोस्

News-Image

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्य, ट्रक तोडफोड, सडक ठप्प

  • २०८१ श्रावण ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँद... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ श्रावण ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङ, विराटनगर महानगरपालिका-३ पिपलचोकस्थित सडकमा को.१ च ५१९१ नम्बरको कार र मधेस प्रदेश-०१-००४ प २७८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने महाविर पक्राउ

  • २०८१ श्रावण ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१० बस्ने पर्सा वीरगंज महानगरपालिका-१३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महाविरले बेरोजगार युवायुवतीहरूलाई आकर्ष... थप हेर्नुहोस्

News-Image

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ श्रावण ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, शिवसताक्षी नगरपालिका-२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामकृष्णले ती बालिकालाई ललाई फकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी ग... थप हेर्नुहोस्

News-Image

ब्राउन सुगरसहित आठजना पक्राउ

  • २०८१ श्रावण ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ललितपुरका २७ वर्षीय रफिस अवाले... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम प... थप हेर्नुहोस्

News-Image

अरुण नदीमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

  • २०८१ श्रावण ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको ... थप हेर्नुहोस्