
काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेका एक युवाको शनिबार मृत्यु भएको छ । प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेका गोकर्णेश्वर नगरपालिका... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे तिनधारेस्थित सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदै गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मती २ क.९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्य... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-१० स्थित पत्थरिया खोलामा बेदकोट नगरपालिका-२ मुक्ति शिविर बस्ने ६८ वर्षीय मङता डगौरा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । खोलाले बगाई ल्याएको अवस्थामा उनको शव फ... थप हेर्नुहोस्
भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाए... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । रौतहट, चन्द्रपुर नगरपालिका-७ नयाँबस्तीस्थित घर भित्र सोही ठाउँ बस्ने ३२ वर्षीया सरिता दास शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै काभ्रे, बनेपा नगरपालिका-१ रायगाउँस्थित बाटो छेउको ... थप हेर्नुहोस्
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी... थप हेर्नुहोस्
झापाबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका-१० केन्द्रमोड बस्ने ५४ वर्षीय चन्द्र प्रसाद गुरागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्र प्रसाद समेत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ल... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कपिलबस्तु, मायादेवी गाउँपालिका-२ अभिराभस्थित सडकमा ना.६ त ५३६७ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका-४ चाकरचौडा बस्ने २२ वर्षीया ममता कलवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्... थप हेर्नुहोस्
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभ... थप हेर्नुहोस्
