राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ श्रावण १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ फुल चोकस्थित सडकमा प्रदेश १-०२- ००१ ख ८१५६ नम्बरको ट्रकले को. २४ प ८४७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८१ श्रावण १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । महोत्तरी, बर्दिबास नगरपालिका-१२ जुली बजार जाने बाटोमा गौशाला नगरपालिका घर भएका ४५ वर्षीय शोमा लाल चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै प्युठान, सरूमारानी गाउँपालिका-२ ददेरीस... थप हेर्नुहोस्

News-Image

रेल्वे लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा

  • २०८१ श्रावण १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाउनुभएको छ । जनकपुर, जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाउनुभएको हो । आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिर... थप हेर्नुहोस्

News-Image

आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

  • २०८१ श्रावण १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का... थप हेर्नुहोस्

News-Image

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ श्रावण ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जाजरकोट, नलगार्ड नगरपालिका-३ कटके बस्ने ६५ वर्षीय धनबिर कामीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया उर्मिला विकलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झै-झगडा हुँदा उर्मिलाले गत शनिबार कुटपिट गर्दा धनबिर गम्भीर घाइते भएको भन्ने खबर ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ श्रावण ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-३ कमलनगरस्थित फेन्सी पसल अगाडि पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै झापा, दमक नगरपालिका-३ चेतन... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  • २०८१ श्रावण ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रौतहट, भारत सितामढी बैरगनिया-८ असोगी टोल बस्ने ४७ वर्षीय प्रदिप कुमार बर्मालाई स्रोत नखुलेको नगद ४ लाख ४० हजार रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको भन्सार सुरक्षा गार्ड र सशस्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा ... थप हेर्नुहोस्

News-Image

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

  • २०८१ श्रावण ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक... थप हेर्नुहोस्