राष्ट्रिय समाचार

News-Image

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रक... थप हेर्नुहोस्

News-Image

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो ... थप हेर्नुहोस्

News-Image

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामाबनेका घरटहरा हटाउन सुरु भएको छ । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्... थप हेर्नुहोस्

News-Image

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ । सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि ... थप हेर्नुहोस्

News-Image

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नह... थप हेर्नुहोस्

News-Image

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौँ महानगरपालिका- ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, व... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ ।... थप हेर्नुहोस्

News-Image

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

वर्षाका कारण भोजपुरमा सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाध... थप हेर्नुहोस्

News-Image

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका... थप हेर्नुहोस्

News-Image

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगर क्षेत्रका जेहेन्दार, दलित, विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सघाउन न... थप हेर्नुहोस्