राष्ट्रिय समाचार

News-Image

देशभरको मौसम सफा रहने पूर्वानुमान

  • २०८१ पुष ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ । विभागका अनु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्युठान, ऐरावती गाउँपालिका-५ बालीबिसौनास्थित सडकमा रा.१ त ४४४५ नम्बरको ट्याक्टर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ तेस्रापाटा बस्ने २७ वर्षीय बिजय नेपा... थप हेर्नुहोस्

News-Image

बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए

  • २०८१ पुष १०, बुधबार
  • रमेश गिरी

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन । त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रक... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पा समेत आठ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनी... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ, कटहरी गाउँपालिका-२ बस्ने १९ वर्ष... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय रम... थप हेर्नुहोस्

News-Image

बेलुन महोत्सवले पर्यटकीय राजधानी पोखराको पर्यटनमा थपियो रौनकता

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो । बेलुन नेपाल ... थप हेर्नुहोस्

News-Image

चितवनमा भोलिदेखि ‘मह उत्सव’

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म चितवनमा मह उत्सव आयोजना गर्ने भएको छ । परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ ... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ पुष ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । कैलाली, गोदावरी नगरपालिका-११ रेगुलेटरस्थित नहरमा चुरे गाउँपालिका-४ बालुवागडा बस्ने ७० वर्षीय कर्ण मास्कि मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै झापा, अर्जुनधारा नगरपालिका-११ लक्... थप हेर्नुहोस्