
मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ । मालिङ प्राथमिक स्वास्थ्य चौकीमा ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आउनुभएकी उह... थप हेर्नुहोस्
हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्... थप हेर्नुहोस्
सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नाग... थप हेर्नुहोस्
पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलि... थप हेर्नुहोस्
कपिलवस्तु, बाणगंगा नगरपालिका-८ चप्परगाउँस्थित सडकमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु.३ च ३३९५ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीया रीता भुसालकी छोरी ३ वर्षीया अप्सना भुसालको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भी... थप हेर्नुहोस्
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-८ बस्ने २९ वर्षीय जितेन्द्र रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकिएको छ । रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेद्वार... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा बस्ने खोटाङ रूपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र उनकै छोरा २२ वर्षीय प्रबिन आचार्य आ-आफ्नै कोठामा सोमबार मृत अ... थप हेर्नुहोस्
बारा, बारागढी गाउँपालिका-२ दौर्वा चोकस्थित सडकमा दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया कवित्री देवी महराको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प... थप हेर्नुहोस्
कलाकार, मोडेल तथा नृत्य निर्देशक प्रमिला रिजाल South Asian Regional Countries Brilliance Award and Cultural Submit 2024 बाट सम्मानित भएकी छन् । रिजाल विगत डेढ दसकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् । कार्यक्रमकी प्रमुख अतिथि पूर्वउप... थप हेर्नुहोस्
