राष्ट्रिय समाचार

News-Image

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ । यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँप... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्... थप हेर्नुहोस्

News-Image

२० वर्षीया महिला र सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

२० वर्षीया महिला र सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम, चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबल बहादुर थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । थ... थप हेर्नुहोस्

News-Image

नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रो... थप हेर्नुहोस्

News-Image

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

  • २०८२ जेष्ठ ४, आईतवार
  • प्रतिक्षा आले

गोरखा, गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउनुभएको थियो । उहाँजस्तै अरु ४८ जनाले पनि अब आँखा ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत... थप हेर्नुहोस्

News-Image

ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बुद्धशान्ति गाउँपालिका-४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकक... थप हेर्नुहोस्

News-Image

तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुक... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ राडरस्थित सडकमा बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र-०३-००१ ख १२४७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चाल... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तुबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका-१ मस्जिद टोलबाट स्रोत नखुलेको भारतीय १ लाख ९६ हजार १ सय २० रूपैयाँ र चाँदी जस्तो देखिने धातु ५ सय ६२ ग्राम सहित भारत सिद्धार्थनगर थाना उसकाबजार ग्राम उस्काराजा बस्ने ७... थप हेर्नुहोस्