राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ ३२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-... थप हेर्नुहोस्

News-Image

सुन जस्तो पहेँलो धातु देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुनजस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी नगद ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ११ जना फेला

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । संखुवासभा, मकालु गाउँपालिका-१ स्थित अरूण नदीमा असुवा दोभानस्थित इशुवा हाइड्रो पावर तास्केटमा काम गर्ने मकवानपुरका ६० वर्षीय सन्तोष परियार बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबारदेखि हरा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । महोत्तरी, औरही नगरपालिका-१ स्थित सडकमा ज.१२ प ८८३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक बर्दिबास नगरपालिका-१२ बिजलपुरा बस्ने ६० वर्षीय इस्लाम अन्सारीको बुधबार साँझ मृत्यु भएको छ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, गुलरिया नगरपालिका-१ बिजपुर ममतापुरिया टोल बस्ने ४० वर्षीय राकेश कुमार बन्जारालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्

News-Image

झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जना पक्राउ

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने भारत ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने कन्सलटेन्सीका संचालकहरू पक्राउ

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्यक्तिहरूबाट २ करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना संचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्‍व... थप हेर्नुहोस्

News-Image

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल काठमाडौं कागेश्‍वरी मनोहरा नगरपालिका-६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्ग बहादुर दमाई र ५३ वर्षीय साधु राम भन्ने खड्ग ब... थप हेर्नुहोस्

News-Image

आगोले जलेर तामाङ दम्पती गम्भीर अवस्थामा, सहयोगको अपिल

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत जेठ २४ गते विहीबारका दिन खाना पकाउने ग्यास सिलिण्डर पड्केर महेन्द्र तामाङ र उनकी श्रीमती विपना तामाङ गम्भीर घाइते भएका छन् । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. ७ थर्पुगाउँका श्रीमान श्रीमती तामाङद्वयको खाना पकाउने ग्यास सिलिण्डरको रेगुलेट... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि ... थप हेर्नुहोस्