राष्ट्रिय समाचार

News-Image

सैनिक कल्याणकारी कोष : शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका कार्यक्रमद्वारा सुरक्षित, सम्मानित तथा गौरवान्वित महसुस गराउन सफल भएको छ । नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरवलाई अझ सुदृढ तुल्याउँदै कोषले हिताधिकार... थप हेर्नुहोस्

News-Image

सात महिनामा बन्नुपर्ने सडक, दुई वर्षमा पनि सकिएन

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ । बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बाङ्गेचौर... थप हेर्नुहोस्

News-Image

हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

  • २०८३ श्रावण २४, आईतवार
  • सङ्गीता राई

“हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी धेरै टाढा बग्थ्यो । अहिले त बस्तीमै आइपुगेको छ”, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुका स्थानीय पदम राई भन्नुहुन्छ । विसं २०७४ देखि सपरिवार यहाँ बसोबास गर्दै आउनुभएका राईले एक बिघा जमिनमा धान... थप हेर्नुहोस्

News-Image

लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको लप्से (पङ्खु) खोलामा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आह्वान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गर्नका ला... थप हेर्नुहोस्

News-Image

मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही ... थप हेर्नुहोस्

News-Image

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा साउनको चौथो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत पाँच हप्ता अघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको पाँचौँ सात... थप हेर्नुहोस्

News-Image

घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित सवारीसाधन र चार जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी विशेष टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै ग... थप हेर्नुहोस्

News-Image

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेद... थप हेर्नुहोस्

News-Image

ग्यासको कालोबजारी गर्ने पक्राउ

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् । उपभोक्तालाई प्रतिसिलिण्डर रु सात हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज प्रह... थप हेर्नुहोस्

News-Image

कालिकोटको पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ कालिकोट थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीय मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रह... थप हेर्नुहोस्