
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश... थप हेर्नुहोस्
बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन जाँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप ... थप हेर्नुहोस्
भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको ७५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री ३ थानसहित सर्लाही कौडेना गाउँपालिका-७ ठेगाना भएका २२ वर्षीय मोहमद नईमुदीनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्य मुलुकबाट नेपाल आएका यात्र... थप हेर्नुहोस्
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानह... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दाङ, लमही नगरपालिका-१ नर्ति चोकस्थित सडकमा लुम्बिनी एएए ८७०० नम्बरको मोटरसाइकल र रा.३ प ८२४५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा रा.३ प ८२४५ नम्बरको मो... थप हेर्नुहोस्
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने २४ वर्षीय गौरब नेपाली पक्राउ परेका छन् । एनसिबी बुचारेस्ट, रोमानियाको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/ग... थप हेर्नुहोस्
कास्की, पोखरा महानगरपालिका-३० शिसुवास्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको अभियोगमा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-५ रिवान बस्ने ३६ वर्षीय प्रकाश बिक, पोखरा महानगरपालिका-२७ लेखनाथ ब... थप हेर्नुहोस्
ठगी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने ३० वर्षीय प्रशान्त थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । थापा समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पु... थप हेर्नुहोस्
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने ३६ वर्षीय पासाङ भन्ने सोनम तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत विभि... थप हेर्नुहोस्
