
वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका-९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका-१० बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् ।... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१४ नखीपोटस्थित बाटोमा सुनसरी धरान घर भएका करिब ६५ वर्षीय राजु भन्ने पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ ग... थप हेर्नुहोस्
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान, झिमरुक गाउँपालिका-७ सिमलचौर बस्ने २६ वर्षीय नबिन जिसीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिसीले ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा... थप हेर्नुहोस्
खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको हो । सोही ठाउँ बस्ने २६ वर्षीय विकास राई सहित तीन जनाले जनाले सोही ठाउँ... थप हेर्नुहोस्
आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन)को कुटपिट गरी हत्या गरेको अभियोगमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सन्तरामले गत चैत २८ गते बादबिवाद भई कुटपिट गर... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । धादिङ, निलकण्ठ नगरपालिका-५ खाल्टेमा बा.३ ख ८९४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ । मृ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । स्याङ्जा, फेदीखोला गाउँपालिका-२ सिद्धेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा सोही गाउँपालिका- २ मिरडाँडा बस्ने ३० वर्षीय अनिल भुजेल आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, हंसपुर... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-४ चप्पलकाराखाना चोक बस्ने ५१ वर्षीय बिनय मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा मगर समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय ३५ रुपैयाँ, जुवा खे... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई ग... थप हेर्नुहोस्
