
ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ । विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको ... थप हेर्नुहोस्
झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा मंगलबार बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ कर्मास्थित कर्मा खोलामा मायादेवी गाउँपालिका- १ पकडी बस्ने ४१ वर्षीय राधेश्याम कोरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै खोटाङ, दिप्रुङ चुईचुम्मा गा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-२ लौनियास्थित सडकमा लौनियाबाट दमाबतीतर्फ जाँदै गरेको स.१ त ६७०० नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ... थप हेर्नुहोस्
१३ वर्षीया बालिका र २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वत, बिहादी गाउँपालिका-६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका-४ घर भएका २९ वर्षीय राजेश बरामलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राजेशले ग्रिस पठा... थप हेर्नुहोस्
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा भारत महाराष्ट्र थाने कश्मिरा रोड घर भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पी... थप हेर्नुहोस्
प्रमुख जिल्ला अधिकारीको प्रमुख दायित्व शान्ति सुरक्षाका लागि आवश्यक काम र समन्वय गर्नु नै हो । तर दार्चुलाका प्रजिअ अनिल पौडेलले समाजसेवाका लागि उदाहरणीय पहलको थालनी गर्नुभएको छ । उहाँले जिल्लामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन गर्ने अ... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज यहाँ जारी बुलेटिनका अनु... थप हेर्नुहोस्
काठमाडौँसहित देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ ढुङगेअड्डास्थित सडकमा बा.प्र.०२-०४९ प ४९५७ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक हुम्ला घर भएका २२ वर्षीय धिरेन्द्र भियाल... थप हेर्नुहोस्
