राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८० फाल्गुन १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका  छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका-४ कालीपुलस्थित नहरमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्र बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाको अनुसन्धान एवम्सो धपुछको लागि तीन जनालाई प्रह... थप हेर्नुहोस्

News-Image

कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • २०८० फाल्गुन १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापा, शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्र... थप हेर्नुहोस्

News-Image

२१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० फाल्गुन १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

२१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा, धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती... थप हेर्नुहोस्

News-Image

करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ

  • २०८० फाल्गुन १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका-४ ... थप हेर्नुहोस्

News-Image

जोशीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८० फाल्गुन १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बझाङ, जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रसाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन... थप हेर्नुहोस्

News-Image

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

  • २०८० फाल्गुन १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय ग... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०८० फाल्गुन १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका ... थप हेर्नुहोस्

News-Image

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८० फाल्गुन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कतार पठाइदिन्छु भन्दै २ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीया रोशनी राणालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राणाले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाइ प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा... थप हेर्नुहोस्

News-Image

ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँचजना घाइते

  • २०८० फाल्गुन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

बारा, निजगढ नगरपालिका-७ निजगढ बजारस्थित रोहित वर्कशप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा उक्त वर्कशपका संचालक सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय रेशम मगरको सोमबार दिउँसो मृत्यु भएको छ । गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरग... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८० फाल्गुन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित न्यू पुर्वाञ्चल नोबेल गेष्ट हाउसमा काम गर्दै आएकी मोरङ उर्लावारी घर भएकी ५५ वर्षीया गोमा देवी तामाङ सोही गेष्ट हाउसको चौथो तलामा रहेको स्टोर कोठाभित्र सोम... थप हेर्नुहोस्