
सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । विश्व कीर्तिमानका लागि मकालु–२ का ङि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ स्थित देवघाटको स्नानघाट नजिकै त्रिशुली नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी चितवन, भरतपुर महानगर... थप हेर्नुहोस्
भक्तपुर, सूर्यविनायक नगरपालिका-८ पाइलट बाबास्थित जङ्गलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४५ वर्षीय तिर्थ बहादुर नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट ख... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान सहित कास्की पोखरा महानगरपालिका-११ राधाकृष्णटोल घर भएका ४८ वर्षीय दिपक केसीलाई... थप हेर्नुहोस्
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ बस्ने रामेछाप सुनापति गाउँपालिका-४ घर भएका २९ वर्षीय... थप हेर्नुहोस्
सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजक... थप हेर्नुहोस्
जिल्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो । कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान स... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । भोजपुर, आमचोक गाउँपालिका-९ बेगुवा बेल्टार बस्ने बउचा नेवारकी छोरी १६ वर्षीया तेज कुमारी नेवार सोही ठाउँस्थित दुध कोशी नदीमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै सुनसरी, बराहक्षेत्... थप हेर्नुहोस्
५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम, छथर गाउँपालिका-५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी ओख... थप हेर्नुहोस्
हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनला... थप हेर्नुहोस्
