राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी ग... थप हेर्नुहोस्

News-Image

बुढानीलकण्ठ नगरपालिकाको ६ नम्बर वडामा पनि बालेन शैलीमा काम

  • २०८० माघ १२, शुक्रबार
  • सीतल आचार्य

अन्ततः इटालीटार–पासीकोट जोड्ने बाटो बन्ने भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा न. ६ भित्र विकास निर्माणका जति नै काम भएता पनि इटालीटार पासीकोट जोड्ने लगभग ३०० मिटरको मूलबाटो वडा न ६ का जनप्रतिनिधिहरूको लागि घाँटीमा बाँधेको पासो जस्तो भएको थियो । विगत प... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । मोरङ, रतुवामाई नगरपालिका-१० मगर टोलस्थित परालमा सोही ठाउँ बस्ने ३२ वर्षीय भरत कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पाल्पा, रामपुर नगरपालिका-८ अमदाघाटस्थित कालिगण्डकी नदीको ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ, बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । आलेमगरल... थप हेर्नुहोस्

News-Image

आजको मौसम : तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने र यी स्थानमा हिमपातको सम्भावना

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० माघ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । रोल्पा, त्रिवेणी गाउँपालिका-७ चुनारी बस्ने ४० वर्षीय सोभाराम बुढाथोकी सोही गाउँपालिका सिमस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बागलुङ, बडिगाड गाउँपालिका-५ बाजिक बस्ने ग... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० माघ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-१८ चिसाखोलास्थित सडकमा ग.३ च २६०३ नम्बरको बोलेरो अनियन्त्रित भई बुधबार बिहान दुर्घटनामा हुँदा चालक सोही महानगरपालिका-१८ ग्यारजाती बस्ने ४९ वर्षीय कृ... थप हेर्नुहोस्

News-Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० माघ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ‍‍‍‍‍‍‍‍‍‍‍‍‍कालिकोट, खाँडाचक्र नगरपालिका-२ बस्ने २९ वर्षीय रबिन्द्र विश्‍वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प... थप हेर्नुहोस्

News-Image

५३ तोला चाँदीसहित दुई जना पक्राउ

  • २०८० माघ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानरपालिका-५ बस्ने... थप हेर्नुहोस्

News-Image

आजको मौसम : तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने र यी स्थानमा हिमपातको सम्भावना

  • २०८० माघ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) देशको पहाडी भू-भागमा आंशिक ... थप हेर्नुहोस्