
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रोल्पा, माडी गाउँपालिका-६ हान्निङस्थित सडकमा हान्निङबाट मेलडाँडातर्फ जाँदै गरेको रा.४ त ८६१ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक माडी गाउँपालिका-६ काजवाङ ... थप हेर्नुहोस्
कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट ५ सय ४९ ग्राम २ सय मिलिग्राम सुन जस्तो देखिने धातुको टुक्रा २ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश मोहला बजार-२ पलियाकला खिरी बस्ने ४४ वर्षीय दिप... थप हेर्नुहोस्
आफ्नै बुबा ५० वर्षीय यदु बहादुर बस्नेतको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ सिद्धिचरण गल्ली डेरा गरी बस्ने उदयपुर मजुवा घर भएका २९ वर्षीय अर्जुन माझी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सिन्धुपाल्चोक, हेलम्बु गाउँपाल... थप हेर्नुहोस्
भक्तपुर, सूर्यविनायक नगरपालिका-१० बाँसघारी नजिकै सडकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.प्र.०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक धनुषा घर भई काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय सिदान्त साहको मृत्यु भएको छ । ... थप हेर्नुहोस्
तेह्रथुम, मेन्छयायेम गाउँपालिका-६ सल्लेरी पुच्छरस्थित खोरूङगा खोलाको दहमा डुबेर दुईजनाको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मेन्छयायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा नर्सको रूपमा कार्यरत मोरङ विराटनगर घर भएकी २४ वर्षीया रबिना राजवंशी र... थप हेर्नुहोस्
पर्सा, वीरगंज महानगरपालिका-१३ बस्ने सोनेलाल कुशवाहाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१३ बस्ने ३१ वर्षीय राम श्रेष्ठ समेत छ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नग... थप हेर्नुहोस्
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कास्की, पोखरा महानगरपालिका-१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको ... थप हेर्नुहोस्
कलाकार प्रमिला रिजाल कलाकारिता सम्मानबाट सम्मानित भएकी छन् । रिजाल नेपालका प्रथम उप–राष्ट्रपति पर्मानन्द झाको हातबाट सम्मानित भएकी हुन् । रिजाल विगत डेढ दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील छिन् । एभरेष्ट नेपाल कल्चरल ग्रुुपमा आबद्ध रिजाल विभि... थप हेर्नुहोस्
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जि... थप हेर्नुहोस्
