राष्ट्रिय समाचार

News-Image

वाग्मती प्रदेशमा सङ्क्रमित १४४, चारको मृत्यु

  • २०७७ जेष्ठ २९, बिहीबार

वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर... थप हेर्नुहोस्

News-Image

यस्ता छ आजको मौसम पूर्वानुमान

  • २०७७ जेष्ठ २९, बिहीबार

पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व–पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाश... थप हेर्नुहोस्

News-Image

‘भैंसी करणी’सँग जोडियो रुपन्देहीको सामूहिक हत्या प्रकरण, अभियुक्तले दिए यस्तो बयान

  • २०७७ जेष्ठ २८, बुधबार

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारमा मंगलबार भएको सामूहिक हत्याकाण्ड ‘भैंसी करणी’ प्रकरणमा जोडिएको अनुषन्धानमा पत्ता लागेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र पक्राउ परेका एक अभियुक्त झसेन्द्र सिंजालीको बयानअनुसार चरित्र हत्या गर्न... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु

  • २०७७ जेष्ठ २८, बुधबार

बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय... थप हेर्नुहोस्

News-Image

कुल संक्रमित ४३६४, नयाँ संक्रमित कुन जिल्लाका कति ?

  • २०७७ जेष्ठ २८, बुधबार

नेपालमा बुधबार थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्य २५७ जना पुरुष र २२ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाहीका २७, कपिलवस्तुका ४८, नवलपरासीका ५, पाल्पाका १... थप हेर्नुहोस्

News-Image

प्रदर्शनमा उत्रिए न्युरोड क्षेत्रका व्यवसायी

  • २०७७ जेष्ठ २८, बुधबार

व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको न्युरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलोसमेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित सरकारविरुद... थप हेर्नुहोस्

News-Image

भारतबाट फर्किएका बाराका ८ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ २८, बुधबार

भारतबाट फर्केर बाराको सिम्रौनगढ नगरपालिकास्थित क्वारेन्टाईनमा बस्दै आएका ८ जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको छ । नगरपालिकाको कंकालिनी माध्यमिक बिधालयको क्वारेन्टाईनमा बस्दै आएका ८ जनामा कोरोना सँक्रमणको पुष्टि भएको नगरपालिकाका स्वास्थय सह ... थप हेर्नुहोस्

News-Image

कालिकोट दुर्घटनाः २७ जना सम्पर्कमा, ६ बेपत्ता

  • २०७७ जेष्ठ २८, बुधबार

कालिकोटमा बुधबार बिहान भएको टिप्पर दुर्घटनामा अहिलेसम्म दुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले दुईजनाको शव भेटिएको र ६ जना बेपत्ता रहेको जानकारी दिए । उनले टिप्परमा रहेका २७ जना दुर्घटनापछि सम्पर्क... थप हेर्नुहोस्

News-Image

८५ प्रतिशत भारतबाट आएका नेपालीमा कोरोना संक्रमण : प्रधानमन्त्री

  • २०७७ जेष्ठ २८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ८५ प्रतिशत भारतबाट आएका नेपाली कोरोना भाइरस संक्रमण देखिएको बताएका छन् । नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उनले ५ सय जना निको भएर घर फर्किएको पनि बताए । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले... थप हेर्नुहोस्

News-Image

कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो

  • २०७७ जेष्ठ २८, बुधबार

कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । बुधबार बिहान भएको यो दुर्घटनामा ठूलो हताहतीको आशंका गरिएको छ । अहिले प्रहरी टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ । क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।... थप हेर्नुहोस्