कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको कोरोना कोषमा नेपाली कांग्रेसले ५० लाख दिने भएको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीट मार्फत त्यस्तो जानकारी गराएका हुन् । शर्माले ट्वीट गर्दै भनेका छन्, “कोरोना भाइरसको जोख... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय कास्कीले क्रिस्चियन धर्मावलम्बीलाई कोरोना भाइरसको संक्रमण नहुने भनेर अफवाह फैलाएको भन्दै पास्टर केशव आचार्यलाई पक्राउ गरेको छ । पोखरामा प्रशस्त कटनी मण्डली सञ्चालन गर्ने पास्टर आचार्यलाई पोखरा–२९ पावरहाउसबाट पक्राउ गरिएको हो... थप हेर्नुहोस्
सामाजिक अभियन्ता महावीर पुनले डाक्टरलाई बिरामी जाँचका क्रममा लगाउने पीपीई पोशाक सिलाउन टेलर चाहिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जतिसक्दो छिटो पीपीई तयार गर्नुपर्ने भएकाले कुनै टेलरलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् । ‘डाक्टरहरुले कोरोना... थप हेर्नुहोस्
“संसारभरि दसौँ हजार मान्छे मरिराछ अझै बढ्न सक्छन् भन्ने समाचारमा आछ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतङ्क छाइरहाछ” विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, ... थप हेर्नुहोस्
कोभिड-१९ को लक्षण देखिएपछि चार बालकलाई कान्तिबाल अस्पतालमा आइसोलेसनमा राखिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी चारजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार आइतबार ... थप हेर्नुहोस्
नेपाली सेनाले घोडे जात्रा समारोह २०७६ स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेनाले घोडेजात्रा समारोह स्थगित गर्ने निर्णय गरेको हो । हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन घोडे ज... थप हेर्नुहोस्
रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको आशंकामा केही दिन अगाडि कोरोन... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लकडाउन’ गरे पनि त्यसको उल्लंघन हुन सक्ने आकलनपछि गुल्मी प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ‘लकडाउन’ उल्लंघन गर्दै मानिसहरु घरबाहिर निस्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारको निर्णय कडाइका साथ कार्यान... थप हेर्नुहोस्
आज देशभरको मौसममा सामान्य बदलीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्ह पश्चात विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भाव... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले जनतामा भएको त्रास कम गर्न सरकारले कम्तिमा १४ दिन लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् । धेरै देशका जनताहरुले कोरोना (कोभिड – १९) भाईरसलाई हेलचेक्राई गर्दा यो भाईरस धेरै फैलिएको र धेर... थप हेर्नुहोस्