कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलाली प्रशासनले जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्... थप हेर्नुहोस्
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतका विभिन्न स्थानमा रहेका नेपाली नागरिकलाई बसेकै स्थानमा सुरक्षित अवस्थामा रहन आग्रह गरेको छ । दूतावासले अपिल जारी गर्दै भारत सरकाले जारी गरेको निर्देशन पालना गर्दै सुरक्षित रहेर बस्न आग्रह गरेको हो । दूत... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेपाललाई जतिसक्दो चाँडो लकडाउन गर्नुपर्ने बताएका छन् । कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने खतरा औंल्याउँदै तुरुन्त लकडाउन गर्नुपर्ने सुझाव अ... थप हेर्नुहोस्
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा दश जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतवार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश ग... थप हेर्नुहोस्
काठमाडौंमा एक जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ । सोमबार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने ‘१९ वर्षीय एक किशोरीमा संक्रमण देखिएको हो । उहाँ... थप हेर्नुहोस्
नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दक्षिण कोरियाले नेपालमा रहेका आफ्ना नागरिक लान खाली विमान पठाउँदै छ । ... थप हेर्नुहोस्
सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल हुने गरे... थप हेर्नुहोस्
सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौं उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन्... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका र प्रहरी प्रशासनले अहिले अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न लगाएको छ । आइतबार दिउँसो प्रहरी प्रशासन र कामपा वडा नं.२२ का वडाअध्यक्ष सहितको टोलीले न्युरोडका पसलहरु बन्द गराउन थालेको हो । अत्यावश्यक सेवाहरू खाद्यान्न, सञ्चार स... थप हेर्नुहोस्
विश्वभरी महामरीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले नेपाल सरकारले सर्तकता पनाइरहेको छ । नेपाल सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रहसमेत गरेको छ । कोरोनाको संक्रमणबाट बच्न पटकपटक साबुन पानीले हात ध... थप हेर्नुहोस्