
इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरुको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरी यसै हप्ता नेपाल फिर्ता ल्याउन नेपाल प्रहरी सफल भएको छ । नेपाल ल्याइएका मध्ये यूएईको दुबईबाट ३ जना र क... थप हेर्नुहोस्
वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्नेहरू चितवन रत्ननगर नगरपालिका-१६ घर भएका ४० वर्षीय नविन खड्का र मकवानपुर ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । रूकुम पश्चिम, आठबिसकोट नगरपालिका-१० पिरिकोटस्थित सडकमा सोही नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुको लागि राहत सामग्री लिएर गइरहेको रा.१ द १४ नम्बरको ट्याक्टर घुम्तीमा मो... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । म्याग्दी, धौलागिरी गाउँपालिका-७ हालापोखरी बस्ने ७६ वर्षीया मन कुमारी पुन सोही गाउँपालिका-७ खोर्वाङस्थित म्याग्दी खोलाको खोचमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै काठमाडौं, टोखा न... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर, चाँगुनारायण नगरपालका-२ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोम बहादुर स्याङतान... थप हेर्नुहोस्
पाँचथर, कुम्मायक गाउँपालिका-१ गैरीगाउँ बस्ने ८३ वर्षीय चन्द्रमान तामाङको कुटपिटबाट बुधबार बिहान मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै छोराहरू ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको... थप हेर्नुहोस्
एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो । सो जहाज युएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ ब... थप हेर्नुहोस्
जाजरकोट, रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटन... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको र तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले ... थप हेर्नुहोस्
हामीले चलचित्रहरूमा एलियनलाई देखिरहेका हुन्छौँ । चलचित्र मात्रै नभएर कहिलेकाहीँ एलियन आएको वा आउने भन्ने हल्लाहरू समेत सुनिन्छ । के साँच्चै एलियन आउला त ? तपाई हाम्रो दिमागमा यो प्रश्न खेलिरहेको हुन्छ । एलियन आउँछ वा आउँदैन भन्ने प्रश्नको जवाफ भने हा... थप हेर्नुहोस्
