कोरोना भाइरस संक्रमण (कोभिड–१९) को त्रास बढ्दै गएपछि पशुपति क्षेत्र विकास कोषले मलामी आउँदा २५ जनाभन्दा बढी नआउन आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा गठित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को बु... थप हेर्नुहोस्
सवारी चालकले मादक पदार्थ खाए–नखाएको थाहा पाउनका लागि हुँदै आएको परीक्षण अनिश्चित समयका लागि रोकिएको छ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप मापसे जाँच अत्यावश्यक बाहेकका अवस्थामा नगर्ने निर्णय ट्राफिक प्रहरीले गरेको हो । मापसे जाँच गर्दा स... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना संक्रमणबाट बच्न सरकारले आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्ती ओलीले सम्बोधन गर्न लागेका हुन् । उनका प्रेस सल्लाहाकार सूर्य थापाले सिंहदरबार वा बालुवाटारमध्ये एक स्थानब... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणका त्रासकाबीच राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका... थप हेर्नुहोस्
कोरोनाको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन नमानेपछि नवलपरासीमा बिरामी र उनको परिवार अलपत्र परेको छ । स्वास्थ्यकर्मीहरुले समेत बिरामीलाई छुन नमानेपछि बिरामीका आफन्त आत्तिएका छन् । चार वटा अस्पतालमा जाँदासमेत कसैले उनलाई भर्ना ... थप हेर्नुहोस्
एक वर्ष भन्दा कम सजाय पाएका कैदीहरुलाई कैदको साटो पैसा तिराएर रिहा गर्ने तयारी सरकारले गरेको छ । कोरोना सन्त्रासलाई मध्यनजर गर्दै कारागारहरुमा कैदीको चाप घटाउन सरकारले एक वर्ष भन्दा कम कैदको सजाय पाएकाहरुलाई कैदको साटो पैसा तिराएर रिहा गर्ने तयारी गर... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ । शुक्रबार (आज) हुने भिडियो कन्फरेन्समा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । आज दिउँसो ३ बजे प्रधा... थप हेर्नुहोस्
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । ... थप हेर्नुहोस्
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका (कोभिड–१९) अहिले विश्वभर नै महामारीका रूपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न मुलुकहरूले सावधानीहरू अपनाइरहेका छन् । कोरोना भाइरसको संक्रमण विरूद्ध लड्न सार्क राष्ट्रहरू पनि एक जुट भएका छन् । ह... थप हेर्नुहोस्
कोरोना भाइरसले विश्वभरि तहल्का मच्चाइरहेको छ । अहलिेसम्म नौ हजार मानिसको मृत्यु भइसकेको छ । यसको नियन्त्रणको लागि सोसियल डिस्टेन्स अपनाउनुपर्ने विज्ञहरुको सललाह छ । त्यही अनुरुप विश्वभरि नै मानिसहरु जमघट हुने स्थलहरुलाई बन्द गरिएको छ । भारतमा पनि प्र... थप हेर्नुहोस्