राष्ट्रिय समाचार

News-Image

भारतसँग सीमा जोडिएका पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

  • २०७६ फाल्गुन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय स... थप हेर्नुहोस्

News-Image

चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन शुरु

  • २०७६ फाल्गुन ३०, शुक्रबार

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन शुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायी... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज मेघ गर्जनसहित हावाहुरी र वर्षा

  • २०७६ फाल्गुन ३०, शुक्रबार

देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देश... थप हेर्नुहोस्

News-Image

विज्ञले दिए विमानस्थल बन्द गर्ने सुझाव नत्र स्थिति भयावह

  • २०७६ फाल्गुन २९, बिहीबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार नेपालमा कोरोना संक्रमणको... थप हेर्नुहोस्

News-Image

बिडारीले गरे मन्त्रीको आलोचना : उद्घाटन कार्यक्रमहरूमा भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने !

  • २०७६ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण बिडारीले सरकारका मन्त्रीहरूको काम कारवहीलाई लिएर आलोचना गरेका छन् । राष्ट्रियसभाको विहीबार बसेको बैठकमा बोल्दै सांसद बिडारीले उद्घाटन कार्यक्रमहरू मन्त्रीले व्यापक रूपमा भ्याउने तर संसदमा जव... थप हेर्नुहोस्

News-Image

काेराेना संत्रास : के नेपालमा पनि चीन र इटाली जस्तै लकडाउन हुन्छ ?

  • २०७६ फाल्गुन २९, बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलापहरु सार्वजनिक गरेको छ । विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कोरोना संक्रमण नेपालमा फैलन नदिन गरिएको तयारीबारे जानकारी गराए... थप हेर्नुहोस्

News-Image

सरकारलाई सांसद कोमल वलीका तीन प्रश्न

  • २०७६ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल वलीले महत्वपूर्ण विषयमा सरकारको ध्यानकर्षण गराएकी छन् । विहीबारको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद वलीले सरकारको ध्यानकर्षण गराएकी हुन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्व ... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल ‘दाइजो’ दिन नसक्दा बिहे नै राेकियाे

  • २०७६ फाल्गुन २९, बिहीबार

बिहेका लागि मण्डप बनिसकेको थियो । एक दिन अघिदेखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतीक्षा गर्दै थिए– अब बेहुला आउँछ । तर, यस्तो समयमा धनुषामा एउटा बिहे रोकिएको छ । बिहे रोकिनुका मुख्य कारण केटा पक्षले मागेको मोटरसाइकल ‘दाइजो’ दिन नसक्नु हो । नगर... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्रीको अभिव्यक्तिको आलोचना

  • २०७६ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रसकी सांसद डीला संग्रौला पन्तले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिलाई लिएर संसदमा टिप्पणी गरेकी छन् । गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्... थप हेर्नुहोस्

News-Image

के अब कोरोनाका कारण संसद, स्कुल र सार्वजनिक यातायात बन्द हुन्छन् ?

  • २०७६ फाल्गुन २९, बिहीबार

प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलनु भन्दा पहिलै सावधानी अपनाउन संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् । विहीवार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाको संक्र... थप हेर्नुहोस्