राष्ट्रिय समाचार

News-Image

अरूलाई कटाक्ष गर्ने बाँस्कोटा आफैं कटाक्षको सिकार बने

  • २०७६ फाल्गुन ८, बिहीबार
  • महेश कठायत

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजयप्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’ को अडियो सार्वजनिक भएपछि बिहानदेखि नै सामाजिक सञ्जालमा यससम्बन्धी समाचार छ्याप्पछ्यापी छायो । मन्त्री बाँस्कोटाले केही अश्ल... थप हेर्नुहोस्

News-Image

७५ वर्ष हुँदा पनि पढ्ने चाहना मरेन

  • २०७६ फाल्गुन ८, बिहीबार

उमेश्वरमान प्रधान (७७) र केशरीमाया प्रधान (७६) ले दुई वर्षअघि मात्र नेपाल भाषामा स्नातकोत्तर गरे । दुवैको यो दोस्रो स्नातकोत्तर हो । प्रधान दम्पतीले अवकाशपछिको जीवनलाई सक्रिय बनाउन नेपाल भाषाको औपचारिक अध्ययन गर्ने निर्णय गरेका थिए । केशरीमायाले २... थप हेर्नुहोस्

News-Image

बाँस्कोटा प्रकरण : राष्ट्रियसभामा कांग्रेसका तीन माग

  • २०७६ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिक्षदल नेपाली कांग्रेसले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको राजीनामा माग गर्दै राष्ट्रियसभाको बैठक अवरोध गरेको छ। विहीबार दिउसो बसेको संघीय संसदको राष्ट्रियसभा बैठकमा कांग्रेसले मन्त्री बाँस्कोटका विषयमा प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

दशौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फाल्गुण १६ देखि

  • २०७६ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरी ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला यही फाल्गुण १६ देखि २५ गतेसम्म नेपालका विभ... थप हेर्नुहोस्

News-Image

हामी आलम र गच्छदारलाई जोगाउन सडकमा गएजसरी जाँदैनौं : महर

  • २०७६ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी  निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटा दोषी भए कारबाहीको भागिदार हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबै साथीहरुलाई धैर्य गर्न आग्रह गर्दै मन्त्री बाँस्कोटा दोषी भए कान... थप हेर्नुहोस्

News-Image

तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु

  • २०७६ फाल्गुन ८, बिहीबार

सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको भारतीय पत्रिका ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ । कन्याक... थप हेर्नुहोस्

News-Image

पार्टीले आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला : बाँस्कोटा

  • २०७६ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका बारेमा आफूमाथि लागेको अडियोमा कुनै सत्यता नभएको बताएका छन् । विहीबार कञ्चनपुमा आयोजित एक कार्यक्रममा बोल्दै बाँस्कोटाले यस्तो आरोप लगाएर आफूलाई फसाउन ... थप हेर्नुहोस्

News-Image

दोलखा भीमसेनमा पसिना, अनिष्ट हुने भन्दै बाजागाजासहित पूजा थालियो

  • २०७६ फाल्गुन ८, बिहीबार

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मुर्ति (शिला) मा बिहीवार (आज) विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको कुरा जानकारीमा आएको छ । पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ । भीमसेनको मुर्तिमा पसिना आएपछि... थप हेर्नुहोस्

News-Image

मौसम पुर्वानुमानः आज र भोलि वर्षा र हिमपात

  • २०७६ फाल्गुन ८, बिहीबार

विहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले विहीबार देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो पहाडी क्षेत्रको... थप हेर्नुहोस्

News-Image

बाजुरामा भूकम्प

  • २०७६ फाल्गुन ८, बिहीबार

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पले के कति क्षति भयो,... थप हेर्नुहोस्