सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार बिहान देउवा निवास बुढानिलकण्ठमा उनीहररूबीच भेटवार्ता भएको हो । नेकपा अध्यक्ष ... थप हेर्नुहोस्
राष्ट्रियसभामा रिक्त १८ सांसद पदमा ४५ जनाको उम्मेदवारी परेको छ । आगामी माघ ९ गते हुने चुनावका लागि ६ दल ( नेकपा, कांग्रेस, समाजवादी, राजपा, नेमकिपा र राष्ट्रिय जनमोर्चा ) बाट ४५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभाको आगाम... थप हेर्नुहोस्
जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी विकास तथा भवन कार्यालय राजविराजले जनाएको छ... थप हेर्नुहोस्
चितुवाको आक्रमणबाट आँबुखैरेनीमा आइतवार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको ... थप हेर्नुहोस्
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको तत्कालीन माओवादी पक्षले ‘सभामुख पद नछाड्न’ सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चर्को दबाव दिएका छन् । पूर्वमाओवादी पक्षका नेताहरुले प्रचण्ड निवास खुमलटारमै पुगेर यस्तो दवाब दिएका हुन् । ... थप हेर्नुहोस्
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित दुई जना आजबाट लागु हुने गरी पदमुक्त भएका छन् । कांग्रेसले निर्वाचन आयोगमा दिएको जानकारी अनुसार उनीहरु पदमुक्त भएका हुन् । निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरी सो सम्बन्धी जानकारी गराएक... थप हेर्नुहोस्
मोतीहारी-रक्सौल-अमलेखगञ्ज पाइपलाइनबाट ११ दिनदेखि तेल आउने क्रम रोकिएको छ । युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेकोले पाइपलाइनबाट तेल आउने क्रम रोकिएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले बताए । ‘भारतले युरो ६ मापदण्डको ड... थप हेर्नुहोस्
पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे वर्षा गराउने हावा प्रवेश गरेको छ। पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज (सोमवार) दिउँसोदेखि ... थप हेर्नुहोस्
मधेस आन्दोलनका बेला प्रदेश २ मा मधेसकेन्द्रीत राजनीतिक दलहरुको तारो तत्कालीन एमाले थियो । त्यही एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको जनकपुरस्थित कार्यालयमा आइतवार अभूतपूर्व जमघट देखियो । नेकपा कार्यालयमा राष्ट्रिय जनता पार्टी (राजपा)का ने... थप हेर्नुहोस्
चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको हो । भिसा दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्नको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो ... थप हेर्नुहोस्