रोचक

News-Image

बसबाट हामफाल्दा युवतीको मृत्यु

  • २०७६ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेज... थप हेर्नुहोस्

News-Image

२० लाखसहित दुई भारतीय पक्राउ

  • २०७६ जेष्ठ ३२, शनिबार

नेपालगञ्ज, ३२ जेठ । नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट  २० लाख रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नाय... थप हेर्नुहोस्

News-Image

जेसीबीको ठक्करबाट ३ को मृत्यु, ५ घाइते, चालक फरार

  • २०७६ जेष्ठ ३१, शुक्रबार

कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला... थप हेर्नुहोस्

News-Image

एक करोड बढीले हेरे प्रकाश सपुतको ‘गलबन्दी’

  • २०७६ जेष्ठ ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बाग्लुङ, ३० जेठ । सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता... थप हेर्नुहोस्

News-Image

शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • २०७६ जेष्ठ ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मिस नेपाल २०१८ कि शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा अनुबन्धित भएकी छिन् । सुजुकी टु ह्विलरका लागि नेपालको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्जका लागि खतिवडालाई ब्रान्ड एम्बेसडरमा अनुबन्धित गरेको हो । कम्पनीले स्कु... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटः पाकिस्तानका विरुद्ध अस्ट्रेलियाको जीत

  • २०७६ जेष्ठ ३०, बिहीबार
  • एजेन्सी

जारी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले तेस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले जीत हात पार्न सफल भएको हो । अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिममा लगातार तीन विकेट गुमाउँदै ४१ ... थप हेर्नुहोस्

News-Image

एक लाख घुससहित इन्जिनीयर पक्राउ

  • २०७६ जेष्ठ ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई घुससहित रंगेहात पक्राउ गरेको हो । इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेत... थप हेर्नुहोस्

News-Image

आज विश्व थाइराइड दिवस, यस्तो छ रोग पहिचान गर्ने तरिका

  • २०७६ जेष्ठ २९, बुधबार

२९ जेठ । आज मे २५ अर्थात विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँछ। दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त र... थप हेर्नुहोस्

News-Image

नदीजन्य पदार्थको अवैध निकासी बढ्यो

  • २०७६ जेष्ठ २९, बुधबार

गाईघाट, २९ जेठ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वती खोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै बढेको छ... थप हेर्नुहोस्

News-Image

प्रतिघन्टा ५० कि.मि. भन्दा बढी सवारी कुदाउन नपाइने

  • २०७६ जेष्ठ २९, बुधबार

भक्तपुर, २९ जेठ । भक्तपुरमा दुर्घटना न्युनिकारण गर्ने उद्धश्यले सवारी गति निर्धारण गरिएको छ । अब जडिबुटी, मनहरा पुलदेखि साँगासम्मको अरनिको राजमार्गमा प्रति घण्टा ५० कि.मि.ले मात्र सवारी कुदाउन पाइने छ । उक्त सडकखण्डमा प्रति घण्टा ५० कि.मी. भन्दा ब... थप हेर्नुहोस्