रोचक

News-Image

विश्वकै सानो शिशु १३ महिनापछि घर फर्किइन्

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वकै सानो शिशु १३ महिनापछि सिङ्गापुरको एक अस्पतालबाट डिस्चार्ज भएका छन् । क्वेक यू सुवान जन्मदा एउटा स्याउको तौल बराबर थिइन् । सामान्यतः ४० हप्तामा जन्मिनुपर्नेमा उनको जन्म मात्र २५ हप्तामा भएको थियो । उनको तौल २१२ ग्राम र उचाइ २४ सेन्टिमिटर रह... थप हेर्नुहोस्

News-Image

बिहे मण्डपमै दुलहीले देखाइन् मार्सल आर्ट (भिडियो)

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको तमिलनाडुमा रहेको थुथुकडी जिल्लामा एक नवविवाहिता महिलाले बिहेलगत्तै मार्सल आर्ट देखाएपछि गाउँलेहरू छक्क परेका छन् । स्थानीय मार्सल आर्ट सिलमबट्टम देखाएर ती महिलाले समस्या पर्दा आत्मरक्षाका लागि यो आर्ट जान्नुपर्ने सन्देश दिन खोजेकी हुन् । ... थप हेर्नुहोस्

News-Image

६ प्रेमिकालाई एकैसाथ गर्भवती बनाएपछि…

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नाइजेरियाका एक युवकले आफ्ना ६ प्रेमिकालाई एकैसाथ गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । प्रिटी माइक नाम गरेका एक नाइजेरि युवकले आफ्ना ६ प्रेमिकालाई गर्भवती बनाएका हुन् । स्टन्टका राजा भन्ने उपनामले चिनिने प्रिटी को खास नाम भने माइक इजी न्वाली न्ओग... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारको अभियोग लागेका ट्राफिक प्रहरीको घरमा ट्वाइलेट पनि सुनको

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हालै रुसका एक वरिष्ठ ट्राफिक प्रहरी अधिकारीमाथि भ्रष्टाचारको आरोप लागेपछि सरकारी अधिकारीहरु प्रहरीसहित उनको घर छापा मार्न गएका थिए। प्रहरी कर्णेल अलेक्सी साफोनोभसहित ६ प्रहरीमाथि भ्रष्टाचारको आरोप लागेको थियो। जब प्रहरी अलेक्सीको घर पुगे उनीहरु आश... थप हेर्नुहोस्

News-Image

विवाह मण्डपबाट दुलाहा पक्राउ परेपछि दुलहीले गरिन् दुलाहाको भाइसँग विवाह

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतको बिहारमा विवाहसम्बन्धी अनौठो घटना भएको छ । मोरारचक भन्ने ठाउँमा विवाह मण्डपमा बसिरहेका बेहुलालाई प्रहरीले पक्राउ गरेको लग्यो । घटना मंगलवार भएको हो । प्रहरीले दुलाहालाई लगेपछि दुलही स्तब्ध भइन् । अब के गर्ने भनेर छलफल हुँदा गाउँ पञ्चायतका मु... थप हेर्नुहोस्

News-Image

टिभीको लाइभ शोमा सत्तारुढ पार्टीकी नेतृले विपक्षी नेतालाई हानिन् थप्पड (भिडियो)

  • २०७८ जेष्ठ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संसारभर न्युज च्यानलमा हुने बहसमा प्यानलिस्टबीच चर्काचर्की त सामान्यजस्तै भइसकेको छ । तर, कहिलेकाहीँ यो भनाभन, कुटाकुटमा गएर टुंगिनुचाहिँ अनौठो छ । पाकिस्तानमा यस्तै भएको छ । टिभीको लाइभ शोमा बहस भइरहेको थियो । यो चर्किँदै गयो । सत्ताधारी पार्टीका... थप हेर्नुहोस्

News-Image

कोरोना लागेको काकालाई भतिजले राप्ती नदीमा फ्याके (भिडियोसहित)

  • २०७८ जेष्ठ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

महामारीको समयमा विश्वास नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडियो निकै भाइरल भएको छ । महामारीमा ज्यान गुमाएकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अन्तिम संस्कार गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तव्य पनि प... थप हेर्नुहोस्

News-Image

महामारी रोक्न भन्दै ‘कोरोना देवी’का दुईवटा मूर्ति स्थापना गरि दैनिक पूजाआजा

  • २०७८ जेष्ठ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा 'कोरोना देवी' का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ । भारतमा कोरोना... थप हेर्नुहोस्

News-Image

छोरासँग न्यूड फोटोसुट गर्दा ९० दिनको जेल सजाय

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अफ्रिकी देश घानाकी अभिनेत्री रोसमोण्ड ब्राउनका लागि छोराको जन्मदिनमा न्यूड फोटोसुट गरेर सामाजिक सञ्जालमा शेयर गर्नु निकै महंगो साबित भएको छ । अमर उजालामा प्रकाशित समाचारअनुसार अकुपम पोलो नामले समेत चिनिने यी अभिनेत्रीले छोराको जन्मदिनको अवसर पारेर छो... थप हेर्नुहोस्

News-Image

सरकारविरुद्ध उत्रिए यौनकर्मीहरु, कोरोना खोपको प्राथमिकतामा राख्न माग

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमण फेरि आक्रमक देखिएको छ । विश्वका कैयौं देशमा खोप अभियान पनि चलिरहेको छ । यही बीचमा यौनकर्मीहरु हडतालमा उत्रिएका छन् । उनीहरुले १ हप्ताको लागि काम बन्द गरेर धर्नामा बसेका छन् । उनीहरुले कोरोना भाइरस भ्याक्सिनको प्राथमिकता सूचीमा ... थप हेर्नुहोस्