
अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको ... थप हेर्नुहोस्
आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । कपिलवस्तुमा २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । टेकुस्थित राष्ट्रिय जनस्वा... थप हेर्नुहोस्
कोरोना भाइरसका केही उपप्रजातिहरुले आफूलाई उत्परिवर्तन गरी मानव शरीरमा बिस्तार हुने गरी आफूलाई रुपान्तरण गरेको प्रमाण वैज्ञानिकले फेला पारेका छन् । वैज्ञानिकहरुले विश्वका ६२ देशबाट कोरोना भाइरसका ५३ सय भन्दा बढी जिनोमको विश्लेषण गरेका हुन् । अधिकांश भ... थप हेर्नुहोस्
प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर) मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा ... थप हेर्नुहोस्
लामखुट्टेलाई मलेरियाबाट जोगाउन सकिने जीवाणु पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छन् । लामखुट्टेलाई मलेरिया गराउने प्लाज्मोडियम परजीविबाट पूर्ण रुपमा जोगाउन सकिने जीवाणु पत्ता लागेको वैज्ञानिकले बताएका हुन् । केन्या र बेलायतका वैज्ञानिकको समूहले यो उ... थप हेर्नुहोस्
अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग (एफडिए) ले इबोलोको उपचारका लागि प्रयोग हुने औषधि रेमडिसिभियर तत्कालका लागि आकश्मिक रुपमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ । मानवीय परीक्षणमा अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गि... थप हेर्नुहोस्
मुम्बइको लीलावती अस्पतालमा प्लाज्मा थेरापी गरेको चारदिनपछि कोरोना संक्रमितको मृत्यु भएको छ । महाराष्ट्रमा कोरोबाट प्लाज्मा थेरापी गराउने उक्त पहिलो विरामी थिए। विरामीको उमेर ३५ वर्षको थियो । चिकित्सकका अनुसार उनलाई प्लाजमा थेरापी दिएको थियो । यसपछ... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व त्रस्त बनेको छ । यसैबीच चीनले कोरोना भाइरसको खोप बाँदरमा सफल भएको दाबी गरेको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट बचाउन सफल भएपछि चीनका वैज्ञानिकहरुले उक्त खोप अब मानिसमा पनि परीक्षण शुरु गर्न थालिएको ब... थप हेर्नुहोस्
अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको अमेरिकी अधिकारीले बताएका छन् । कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई भाइरससँग लड्... थप हेर्नुहोस्
राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड-१९ को महामारी विश्वव्यापि फैलिरहँदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहनाले अत्यधिक मात्रामा अनिच्छित गर्भधारण वृद्धि हुने जनाएको छ। यूएनएफपिएद्वारा मंगलबार जारी नयाँ प्रतिवेदनले महिलाले अन... थप हेर्नुहोस्
