
चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन डिसेम्बरसम्म विश्व बजारमा ल्याउने दाबी गरेको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै उक्त दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण जोखिम अब कम उमेरका व्यक्तिमा बढी हुन सक्ने देखिएको वैज्ञानिकहरुले बताएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमण तथा त्यसको गम्भीर जोखिम तुलनात्मक रुपमा पाको उमेरका व्यक्तिमा बढी हुने देखिएको थियो । तर पछिल्लो समयको ‘ट्रेन्ड’ अ... थप हेर्नुहोस्
कोरोना भाइरस महामारीको यो समयमा मास्क अनिवार्य जस्तै भएको छ । स्वास्थ्यविज्ञले संक्रमणबाट जोगिन र अरुलाई संक्रमण नहोस् भन्नका लागि मास्क लगाउनु पर्ने बताएका छन् । तर मास्क लगाउँदैमा पूर्ण रुपमा सुरक्षित भइन्छ भन्ने छैन । मास्क सही तरिकाले लगाउने र... थप हेर्नुहोस्
कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षणको पहिलो चरणमा सकारात्मक प्रतिक्रिया देखिएको छ । अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले निर्माण गरी परीक्षणको क्रममा रहेको खोपले कोरोना भाइरसविरुद्ध लड्नका लागि मानिसको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित ग... थप हेर्नुहोस्
बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्ष... थप हेर्नुहोस्
अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको ... थप हेर्नुहोस्
आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । कपिलवस्तुमा २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । टेकुस्थित राष्ट्रिय जनस्वा... थप हेर्नुहोस्
कोरोना भाइरसका केही उपप्रजातिहरुले आफूलाई उत्परिवर्तन गरी मानव शरीरमा बिस्तार हुने गरी आफूलाई रुपान्तरण गरेको प्रमाण वैज्ञानिकले फेला पारेका छन् । वैज्ञानिकहरुले विश्वका ६२ देशबाट कोरोना भाइरसका ५३ सय भन्दा बढी जिनोमको विश्लेषण गरेका हुन् । अधिकांश भ... थप हेर्नुहोस्
प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर) मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा ... थप हेर्नुहोस्
लामखुट्टेलाई मलेरियाबाट जोगाउन सकिने जीवाणु पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छन् । लामखुट्टेलाई मलेरिया गराउने प्लाज्मोडियम परजीविबाट पूर्ण रुपमा जोगाउन सकिने जीवाणु पत्ता लागेको वैज्ञानिकले बताएका हुन् । केन्या र बेलायतका वैज्ञानिकको समूहले यो उ... थप हेर्नुहोस्
