स्वास्थ्य/जीवनशैली

News-Image

कोरोना भाइरस ९७ देशमा पुग्यो, संक्रमित एक लाख कटे

  • २०७६ फाल्गुन २४, शनिबार

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न ९७ देशमा पुगेको छ । महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अहिले एक लाख २ हजार ५० जना मानिस बिरामी छन् । जसमध्ये १ सय ३ जना नयाँ संक्रमित हुन् । कोरोनाकै कारण विश्वभरमा ३ हजार ४ सय ९४... थप हेर्नुहोस्

News-Image

सामान्य रुघाखोकी र कोरोनाभाइरसका लक्षणमा यस्ता छन् भिन्नता

  • २०७६ फाल्गुन २३, शुक्रबार

संसारभरि कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावा... थप हेर्नुहोस्

News-Image

के तपाईंलाई प्रेसर छ, त्यसो भए आलस खानुस्

  • २०७६ फाल्गुन २३, शुक्रबार

हामी आवश्यकताभन्दा दश गुणाबढी नुन सेवन गरिरहेका हुन्छौं । चाहिने भन्दा बढी नुनको सेवनकै कारण वर्षमा चालीस लाख मानिसले जीवन गुमाउँछन् । रक्तचाप बढाउने एक कारक नुन पनि हो । उच्च रक्तचापका कारण मानिसको ज्यान जान्छ । मानिसलाई जति नुन आवश्यक पर्छ त्यो ... थप हेर्नुहोस्

News-Image

यिनै हुन् महान चिनियाँ सैनिक डाक्टर जसले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाइन !

  • २०७६ फाल्गुन २३, शुक्रबार

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड-९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ८० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो । चिनियाँ सेना, पीपुल्स लिबर... थप हेर्नुहोस्

News-Image

टेकुबाट भागेका कोरोना आशंका गरिएका बिरामी प्रहरी नियन्त्रणमा

  • २०७६ फाल्गुन २३, शुक्रबार

कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् । सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनी भागेको भन्दै अस्पताले काठमाडौं प्र... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः १०७ जनाको ज्यान गएपछि इटालीले बन्द गर्‍यो सबै स्कूल

  • २०७६ फाल्गुन २२, बिहीबार

देशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले देशभरका सबै स्कूल बन्द गर्ने घोषणा गरेको छ। इटालीले विहीबारबाट १० दिनका लागि सबै स्कूल बन्द गर्ने घोषणा गरेको हो। उसले स्कूल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिला... थप हेर्नुहोस्

News-Image

कोरोनाले अमेरिकामा ११ जनाको मृत्यु, चीनमा ३ हजार नाग्यो

  • २०७६ फाल्गुन २२, बिहीबार

कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकामा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ । अधिकारीहरुका... थप हेर्नुहोस्

News-Image

८० मुलुकमा फैलियो कोरोना, कुन देशमा कतिले ज्यान गुमाए ?

  • २०७६ फाल्गुन २१, बुधबार

कोरोना भाइरसको संक्रमण ८० मुलुकमा फैलिएको छ । यसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ७४ पुगेको छ । ९२ हजार ५ सय ६० जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । अन्य मुलुकमा कोरोनाको संक्रमण फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ... थप हेर्नुहोस्

News-Image

कोरोना त्रास: कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन

  • २०७६ फाल्गुन २१, बुधबार

शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन पनि भनेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अ... थप हेर्नुहोस्

News-Image

डराउनु पर्दैन तर सुरक्षाका लागि उपायहरू अपनाउनै पर्छ : डा. बाँस्तोला

  • २०७६ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरूवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले कोरोना भाइरस र मौसमी रूघाखोकीको प्रकोपबाट बच्न सबैले समयमै सावधानी अपनाउनु पर्ने बताएका छन् । मंगलबार रिर्पोटस क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा डा. बाँस्तोलाले आकोरोना भाइरस र मौसमी रूघाखोकीबाट डराउनु पर्न... थप हेर्नुहोस्