
पछिल्लो चौबीस घण्टामा नेपालमा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । यसैगरी आज नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९७१... थप हेर्नुहोस्
नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार २०९ जनाको पीस... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार २६७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार... थप हेर्नुहोस्
कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ । प्राविधिकलगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आजदेखि खोप लगाउन सुरु गर्न भनेर हिजो सोमबार दे... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ७९४ जनाको पीस... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ ।कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सह प्रवक... थप हेर्नुहोस्
सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई भोलिदेखि कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ । कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिहरूलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ७०० जनाको पी... थप हेर्नुहोस्
स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य न... थप हेर्नुहोस्
