ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर भनेपछि…
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छोराबुहारी अगाडि सारेर फुरफुर नगर्न चेतावनी दिएका छन् । बिहीबार इलाममा आयोजित कार्यक्रममा ओलीले पूर्वराजालाई यस्तो चेतावनी दिएका हुन् ।
झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको भन्दै उनले छ ...