ओलीले सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ भनेपछि…
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको बताएका छन् । उनले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएक ...