रवि लामिछानेले लिए नागरिकता
रवि लामिछानेले नागरिकता लिएका छन् । आज (आइतबार) जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
नागरिकता प्रमाणपत्रको लागि चाहिने सम्पूर्ण कागजात सहित उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका थिए । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकत ...